नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेल सजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानून उल्लंघन गरेको आरोपमा सुकीलाई दोषी ठहर गर्दै सैनिक सरकारले जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । उनीमाथि थप ११ वटा आरोप लगाइएको छ । ती सबै आरोप प्रमाणित भए नेतृ सुकीले १ सय वर्ष भन्दा बढी समय … Continue reading नेतृ सुकीलाई ४ वर्ष जेल सजाय